'नक्सलमुक्त भारत' को बारेमा लोकसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले के भने?
barnanmedia.com
. १ घण्टा अघि
केन्द्रीय गृहमन्त्री अमित शाहले सोमबार लोकसभामा देश 'नक्सलमुक्त' भएको बताए। उनले भने, "हाम्रो लक्ष्य मार्च ३१ सम्ममा नक्सलमुक्त भारत बनाउने थियो। सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा पूरा भएपछि देशलाई...
Comment
Liked by: