राष्ट्रपति पौडेलले बोलाए दुवै सदनको अधिवेशन
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते ...
Comment
Liked by: