आवश्यकताअनुसार बिटुमिन नपाउँदा नागढुंगा–मुग्लिन सडकको कालोपत्र कार्य प्रभावित
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण (अलकत्रा) बिटुमिनको आपूर्तिमा अवरोध आउँदा नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनामा कालोपत्रे गर्ने कार्य प्रभावित भएको छ । निर्माण सामग्रीको अभावमा आयोजन...
Comment
Liked by: