जेनजी आन्दोलनमा जलेको मिसिल नभेटिँदा सांसद रेखा शर्मालाई ३ दिन हिरासत
barnanmedia.com
. १ घण्टा अघि
जेनजी आन्दोलनमा जलेका मिसिल नभेटिएकाले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले थप तीन दिन हिरासतमा बस्नुपर्ने भएको छ। आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको आ...
Comment
Liked by: