चितवनमा पनि ‘बर्डफ्लु’ पुष्टि, १९ हजार कुखुरा नष्ट
clickmandu.com
. ३ घण्टा अघि
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो।
...
Comment
Liked by: