दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
deshsanchar.com
. १ घण्टा अघि
दाङ- गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् ।
Comment
Liked by: