वाग्ले अर्थमन्त्री बनेपछि तनहुँमा विकासको अपेक्षा
gorkhapatraonline.com
. १ घण्टा अघि
तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएपछि तनहुँवासी उत्साहित भएका छन् । जिल्लाबाटै प्रत...
Comment
Liked by: