भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
nepalsamaya.com
. १ घण्टा अघि
भोजपुर- भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बांगोटिं...
Comment
Liked by: