सुटिङका क्रममा समुद्रमा डुबेर अभिनेता राहुल बनर्जीको निधन
ratopati.com
. ४ घण्टा अघि
कोलकाता । बंगाली सिनेमाका चर्चित अभिनेता राहुल अरुणोदय बनर्जीको ओडिसाको तलसरी समुद्र तटमा सुटिङका क्रममा डुबेर असामयिक निधन भएको छ। टेलिभिजन शो ‘भोले बाबा पार करेगा’ को छायाङ्कन भइरहेका बेला भएको य...
Comment
Liked by: