इजरायल र लेबनान १० दिने युद्धविराममा सहमत भएको राष्ट्रपति ट्रम्पको भनाइ
barnanmedia.com
. २ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा एक पोस्टमा लेबनान र इजरायल १० दिने युद्धविराममा सहमत भएको घोषणा गरेका छन्। यो युद्धविराम भारतीय समय अनुसार शुक्रबार बिहान २:३० बजेदेखि सुरु हुनेछ।
...
Comment
Liked by: