घुस लिए लाइसेन्स पास, प्रमुखको जिम्मेवारी खोसियो
gorkhapatraonline.com
. १ घण्टा अघि
इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मा लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकालाई समेत सेटिङ मिलाएर पास गराउने गरिएको रहस्य बाहिरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा...
Comment
Liked by: