काठमाडौंका पूर्वसिडिओ छविलाल रिजाल पक्राउ
setopati.com
. १ घण्टा अघि
काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ...
Comment
Liked by: