जेनजी आन्दोलनको समयका काठमाडौँका सीडीओ रिजाल पक्राउ
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- जेनजी आन्दोलनको समयका काठमाडौँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल पक्राउ परेका छन्। उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्र...
Comment
Liked by: