गैंडाको खागसहित चार जना पक्राउ
barnanmedia.com
. १ घण्टा अघि
सुनसरीको बर्जु गाउँपालिका–६ बर्जुतालको पूर्वी गेट क्षेत्रमा बिहिवार गैंडाको खागसहित चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेप...
Comment
Liked by: