धवलागिरिको माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
ratopati.com
. २ घण्टा अघि
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार...
Comment
Liked by: