आठ वर्षपछि पक्की पुल
gorkhapatraonline.com
. २ घण्टा अघि
कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा सम्झौता भएको आठ वर्षपछि पक्की पुलको निर्माण सम्पन्न भएको छ । हिल्सा–सिमकोट सडक योजनाको पटक पटक म्याद थप र ताकितापछि सो पुल निर्माण भएको हो । ...
Comment
Liked by: