शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार । वैशाख कृष्ण पक्षको औंसी तिथि। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । तदनुसार सन् २०२६ अप्रिल १७ तारिख।
Comment
Liked by: