जेनजी सहिद दीपक सिंह साउदको परिवारलाई रोजगारी
barnanmedia.com
. २ घण्टा अघि
जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका बैतडीस्थित शिवनाथ गाउँपालिका-२ का दीपक सिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् । सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी ...
Comment
Liked by: