ट्रकको ठक्करबाट एक जनाको मृत्यु
deshsanchar.com
. १ घण्टा अघि
दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट बिहीबार एक जनाको मृत्यु भएको छ ।
Comment
Liked by: