आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ– प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर जन्मदाता आमालाई सम्मान गरी मनाइँदैछ । आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गर्दै मीठामीठा खानेकुरा खान दिए...
Comment
Liked by: