काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं – काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व सीडीओ रिजाललाई आज मंगलवार सुविधानगरबाट पक्राउ गरेको हो । रिजालमाथि गत...
Comment
Liked by: