मण्डला थिएटरमा ‘अतिरञ्जन को मनोरञ्जन’ मञ्चन हुँदै
makalukhabar.com
. २ घण्टा अघि
काठमाडौं । मण्डला थिएटर नेपालमा नाटक ‘अतिरञ्जन को मनोरञ्जन’ मञ्चन हुने भएको छ । यही चैत १८ गतेदेखि बैशाख १३ गतेसम्म नियमित रूपमा मञ्चन हुने यस नाटकले समसामयिक विषयवस्तुलाई कलात्मक ढंगले उठान गर्ने ...
Comment
Liked by: