हैटीमा गिरोहको आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु, ३० घाइते
barnanmedia.com
. २ घण्टा अघि
हैटीमा सशस्त्र गिरोहको भीषण आक्रमणमा कम्तीमा ७० जनाको ज्यान गएको मानवअधिकार समूहले जनाएको छ । यस घटनामा अरु ३० जना घाइते भएको बताइएको छ । मृतकको यो सङ्ख्या सरकारले गरेको प्रारम्भिक अनुमानभन्दा निकै...
Comment
Liked by: