अपि पावरको सीईओमा शिशिर भट्टराई नियुक्त
arthasansar.com
. १ घण्टा अघि
अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराई नियुक्त भएका छन् । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सीईओमा आजदेखि लागु हुनेगरी भट्टराईलाई नियुक्त गरेको हो ...
Comment
Liked by: