कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : विभिन्न प्रलोभनमा पारी कम्बोडिया पुर्याइएका १२ नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रुपमा सञ्चालित अनलाइन स्क्र्यामिङ केन्द्रहरु, क्यासिनोहरुम...
Comment
Liked by: