हुम्लामा आर्थिक गणना कार्यालय स्थापना
gorkhapatraonline.com
. १ घण्टा अघि
जिल्लामा आर्थिक गतिविधिहरूको विवरण सङ्कलन गर्न हुम्लामा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। आर्थिक गणना कार्यालय सदरमुकाम सिमकोटमा स्थापना गरिएको हो र आगामी असार मसान्तसम्म सञ्चालन हुने जनाएको छ...
Comment
Liked by: