प्रतियोगितामा डेब्यु गरेको सम्राट विराट गोल्डकपको फाइनलमा
gorkhapatraonline.com
. १ घण्टा अघि
घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा ‘ए’ डिभिजनको बलियो टोली चर्च ...
Comment
Liked by: