उच्च अदालत पाटनका दुई न्यायाधीशविरूद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता
setopati.com
. १ घण्टा अघि
उच्च अदालत पाटनका दुई जना न्यायाधीशविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। सोमबार सर्वोच्च अदालतमा न्यायाधीश ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरूद्ध अदालतको अवहेलना रिट दर्ता भए...
Comment
Liked by: