सातजना जुवाडे पक्राउ
khabarhub.com
. १ घण्टा अघि
ललितपुर– गोदावरी नगरपालिका-१ दमाईटार बस्ने बिदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज महर्जन समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by: