वर्षौँदेखि अवैध रूपले चलेको क्रसर उद्योग बन्द
hamrakura.com
. १ घण्टा अघि
सर्लाही । सत्ताको आडमा वर्षौंदेखि अवैध रुपमा सञ्चालनमा रहेको सर्लाहीको बसबरिया गाउँपालिका-३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ। जिल्ला प्रहरी का...
Comment
Liked by: