पश्चिम एसिया तनाव : शाहरुख खानको फिल्म ‘किङ’ को दुबई छायांकन रोकियो
onlinekhabar.com
. १ घण्टा अघि
मुम्बई । शाहरुख खान स्टारर बलिउडको आगामी एक्सन-इन्टरटेनर फिल्म ‘किङ’ को दुबई छायांकन रोकिएको छ । मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनावका कारण दुबईमा तय गरिएको छायांकन रद्द गरिएको बताइएको छ । यो फिल्म...
Comment
Liked by: