सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ ।
Comment
Liked by: