जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
khabarhub.com
. २ घण्टा अघि
इलाम– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by: