‘अनुवाद कठिन प्राज्ञिक तपस्या हो’
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- अनुवादक समाज नेपालद्वारा आयोजित ‘अनुवाद विमर्श’ को तेस्रो शृंखलामा वक्ताले नेपाली अनुवाद साहित्यको गम्भीरता र इमानदारीमाथि चर्चा गरेका छन्। समाजका अध्यक्ष डा. बलराम अधिकारीको अध्यक्षतामा ...
Comment
Liked by: