कालीगण्डकीमा हाम फालेर युवक बेपत्ता
kendrabindu.com
. १ घण्टा अघि
पर्वत । कालीगण्डकी नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन्।जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक सोमबार साँझ प्रहरी जाँचबाट भाग्ने क्रममा नदीमा हाम फालेपछि बेपत्ता भएका हुन्। कुश्मा–१ मालढुङ्...
Comment
Liked by: