‘पहाड’ को नयाँ गीतमा शंख फुक्दै अभिनेत्री पन्चमी
nagariknews.nagariknetwork.com
. ४ घण्टा अघि
नेपाली फिल्म ‘पहाड’को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक भएको छ। निर्देशक तुलसी घिमिरेको शब्द रहेको गीतमा रञ्जित सिंह गजमेरको सङ्गीत र शिव परियार र भारती घिमिरेको स्वर रहेको छ। फिल्मका सबै कलाकार समेटीएका...
Comment
Liked by: