मेसीले किने स्पानिस क्लब कोर्नेला
barnanmedia.com
. १ घण्टा अघि
अर्जेन्टिनी लेजेन्ड फुटबलर लियोनल मेस्सी स्पानिस क्लब कोर्नेलाको नयाँ मालिक बनेका छन् । ३८ वर्षीय मेस्सीले स्पेनको पाँचौ डिभिजनको क्लब कोर्नेला खरिद गरेका हुन् । मेसी हाल अमेरिकामा मेजर लिग सकरमा ...
Comment
Liked by: