सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
१७ चैत, काठमाडौं । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचारक...
Comment
Liked by: