चुनौतीका चाङमाथि सुरतको ह्विलचेयर
gorkhapatraonline.com
. २ घण्टा अघि
घर बनाउन काठका धुरीखाँबा गाडिएका छन् । केही काठ भुइँमै छन् । जस्ताले छाएको छाप्रोको भित्ता छैन । त्यहीँनेर सानो घुम्ती छ । त्यसभित्र थोरै किराना पसलका सामान छन् । बाहिर ४२ वर्षका सुरत लोहार ह्विलचे...
Comment
Liked by: