वीपी प्रतिष्ठानलाई ४७ लाख बढीको स्वास्थ्य सामग्री सहयोग
gorkhapatraonline.com
. १ घण्टा अघि
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोष्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्रीहरु सहयोग गरेको छ । पोष्ट प्रो सोलुसन प्रा.लि.की प्रोप्राइटर सुप्रिया माझ...
Comment
Liked by: