सुन र चाँदीको मूल्यमा गिरावट
nepalnews.com
. २ घण्टा अघि
काठमाण्डौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेर दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ। अघ...
Comment
Liked by: