जनजाति महासंघ जापानको काब अध्यक्षमा बुद्धी गौचन, गुरुङ समाजलाई रोक्ने प्रपञ्च गरिएको भन्दै आपत्ति
nepalpress.com
. २ घण्टा अघि
जापान । नेपाल आदिवासी जनजाति महासंघ, नेफिन जापान शाखाको गत मार्च २९ आइतवारको दिन संघीय परिषद्को बैठकले गरेको निर्णयहरु गुरुङ समाज जापानले असहमति गरेको छ। टोकियोमा नेफिन जापानको संघीय परिषद् बैठकले...
Comment
Liked by: