तीन हजारले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य दुई लाख ९९ हजार...
Comment
Liked by: