विदेशिने श्रमिकलाई राहत: अब सरकारी अस्पतालबाटै सेवा पाउने, स्वास्थ्य परीक्षण सिन्डिकेट खारेज
arthasansar.com
. १ घण्टा अघि
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अब...
Comment
Liked by: