सम्पत्ति छानबिन आयोगका सदस्य ढकाल भन्छन्– म निष्कलङ्क छु, लम्साल आयोगले कारबाही सिफारिस गरेको छैन
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सम्पत्ति छानबिन आयोगका सदस्य चण्डीराज ढकालले आफू न्यायाधीश हुँदा निष्कलङ्क र स्वच्छ छवि बनाएर सेवाबाट अवकाश भएको बताएका छन् । सम्पत्ति छानबिन आयोगमा सदस्य भएपछि उनको नाममा टिका टिप्पणी भ...
Comment
Liked by: