सुनचाँदीको मूल्यमा सामान्य गिरावट
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो ।
Comment
Liked by: