अछाममा डुंगा पल्टँदा बाबुछोरा बेपत्ता
baahrakhari.com
. २ घण्टा अघि
अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद–३, बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि छन्...
Comment
Liked by: