दीपेन्द्रको कप्तानीमा यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा आज नेपाली टोलीको घोषणा गरेको हो। खेल आगामी सोमबार र मंगलबार त्रिवि...
Comment
Liked by: