इजरायलले युद्धविराम उल्लङ्घन गरेको लेबनानी सेनाको आरोप
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । लेबनानी सेनाले इजरायलले युद्धविराम सम्झौता धेरै पटक उल्लङ्घन भएको बताएको छ । लेबनानी सेनाले लेबनानी गाउँहरूमा धेरै इजरायली आक्रमणहरू रेकर्ड गरेको बताएको हो ।
Comment
Liked by: