कर्णाली नदीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता
setopati.com
. १ घण्टा अघि
अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बेपत्ता ...
Comment
Liked by: